फोटै खिच्न नमिल्नेगरी प्रचण्डसँग मेरो सम्बन्ध बिग्रिएको होईनः जनार्दन शर्मा

काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने कुरा सत्य नरहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले अध्यक्ष प्रचण्डलाई व्यक्तिगत रुपमा भन्दापनि पार्टीभित्र वैचारिक, सांगठनिक सुधारको विषय उठाएको बताएका हुन् । … Continue reading फोटै खिच्न नमिल्नेगरी प्रचण्डसँग मेरो सम्बन्ध बिग्रिएको होईनः जनार्दन शर्मा