संविधान संशोधन गर्न जति ढिला हुन्छ, त्यति नै सडक आक्रोशित बन्दै जान्छः कांग्रेस नेता डा.कोइराला

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले संविधान संशोधनको गर्न ढिलाइ हुँदै जाँदा सडकमा आक्रोश पनि थपिँदै जाने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले अब संविधान संशोधन वा पुनरावलोकनमा ढिलाइ गर्न नहुने बताएका हुन् । उनले संविधान संशोधन, सु्शासन र भ्रष्टाचार नियन्त्रणको … Continue reading संविधान संशोधन गर्न जति ढिला हुन्छ, त्यति नै सडक आक्रोशित बन्दै जान्छः कांग्रेस नेता डा.कोइराला