एमालेसँगको सहकार्यबारे गम्भीर समिक्षा गर्ने देउवाको तयारी, केन्द्रीय समितिको बैठक ‘प्रस्थानविन्दु’!
काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वास्थ्योपचारको लागि थाइल्याण्ड जाँदैछन् । बैंकक उड्नुअघि उनले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन् । खड्का देउवाका विश्वासपात्रको रुपमा चिनिएका छन् । हालै बसेको कांग्रेस–एमाले नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भने खड्का सहभागी भएनन् । महामन्त्री गगन थापापनि सहभागी भएका थिएनन् … Continue reading एमालेसँगको सहकार्यबारे गम्भीर समिक्षा गर्ने देउवाको तयारी, केन्द्रीय समितिको बैठक ‘प्रस्थानविन्दु’!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed