मेरो र केपी ओलीको सम्बन्ध जिरोमा छ : गौतम

काठमाडौं, ९ बैशाख । पूर्व उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले आजको दिनमा आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध शून्यमा रहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीसँग आफ्नो सम्बन्ध राम्रो पनि नभएको र नराम्रो पनि नभएको भन्दै त्यसलाई शून्यको सम्बन्धको संज्ञा दिए । आज राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि … Continue reading मेरो र केपी ओलीको सम्बन्ध जिरोमा छ : गौतम