काठमाडौं, २३ बैशाख । वामपन्थी नेता प्रदीप नेपालको उपचारको क्रममा निधन भएको छ । नेता नेपालको उपचारको क्रममा आज नर्भिक ईन्टरनेश्नल हस्पिटलमा निधन भएको हो । ७१ वर्षीय नेता नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए । हिजो सोमबार राति भने उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed