काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएर आएको भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो । त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने बैठकले निश्कर्ष निकालेको छ । … Continue reading भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने कांग्रेसको निश्कर्ष, सोसल मिडियामा अफवाह फैलाईएको दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed