प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मानवअधिकार आयोगको आग्रह (विज्ञप्तीसहित)

काठमाडौं, १२ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई ध्यानमा राखेर यस्तो आग्रह गरेको हो । राजावादीहरुको यही जेठ १५ गते हुने आन्दोलनलाई काउन्टर दिनेगरि प्रधानमन्त्री ओलीले त्यसदिन काठमाडौं ११ बजेदेखि दुई … Continue reading प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मानवअधिकार आयोगको आग्रह (विज्ञप्तीसहित)