गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अवस्था आए बलायरलाई अघि बढाउने देउवाको चाहना, सिटौला र महत दोस्रो रोजाईमा !

काठमाडौं, १३ जेठ । भिजिट भिसा प्रकरणले राष्ट्रिय राजनीति नै तातिएको छ । विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा, प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ र उच्चस्तरीय छानबिन समितिको माग गरेका छन् । उनीहरुले आजको प्रतिनिधिसभा बैठकसमेत अवरोध गरेका छन् । कांग्रेसकै शीर्ष नेताहरु र सांसदहरुले गृहमन्त्री लेखकले यो प्रकरणमा नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठाएपछि राष्ट्रिय … Continue reading गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अवस्था आए बलायरलाई अघि बढाउने देउवाको चाहना, सिटौला र महत दोस्रो रोजाईमा !