माओवादीको गृहमन्त्री हुँदा क्विन्टलका क्विन्टल सुन तस्करी भएको एमाले प्रमुख सचेतकको आरोप
काठमाडौं, १४ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक मिनेटपनि माओवादी केन्द्रको अध्यक्ष हुने हैसियत नराख्ने टिप्पणी गरेका छन् । उनले माओवादीको शासनकालमा कुशासनमात्रै भएको आरोप लगाए । नेपाली रेडियो नेटवर्कको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘माओवादी केन्द्रले अहिले मौका यही हो, यही बेलामा यो सरकारलाई असफल … Continue reading माओवादीको गृहमन्त्री हुँदा क्विन्टलका क्विन्टल सुन तस्करी भएको एमाले प्रमुख सचेतकको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed