वाईसीएललाई प्रचण्डको निर्देशनः राजावादीहरुले ल्याएको भाडाका मान्छे छाडा भए, उनीहरू आइलाग्छन् भने जाइलाग्नुस्

काठमाडौं, १७ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुले भाडामा ल्याएका केही मान्छेहरु छाडा भएको टिप्पणी गरेका छन् । आज (आइतबार) पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरु आइलागेको खण्डमा जाइलागेर ईटको जवाफ पत्त्थरले दिन आग्रह गरे । उनले राजावादीहरुको निसानामा माओवादी … Continue reading वाईसीएललाई प्रचण्डको निर्देशनः राजावादीहरुले ल्याएको भाडाका मान्छे छाडा भए, उनीहरू आइलाग्छन् भने जाइलाग्नुस्