विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौं, त्यो पूरा भएनः प्रचण्ड

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र र शान्ति प्रक्रियाको परिवर्तनमा स्व. गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १०२औं जन्मजयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायलयका गतिविधि जनतासँग गरेको कबुल विपरीत रहेको … Continue reading विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौं, त्यो पूरा भएनः प्रचण्ड