भिजिट भिसा प्रकरणमा भएको दुई बुँदे सहमति गल्ती भयो, पार्टीले विचार पुर्याउन सकेनः जनार्दन शर्मा
काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेर पार्टी चुकेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई बुँदे सहमतिले पार्टीप्रति जनतामा नकरात्मक धारणा बनेको उनले बताए । ‘दुई बुँदेको कुरा गर्दाखेरी सुशासनको नेतृत्व गरेको पार्टीको … Continue reading भिजिट भिसा प्रकरणमा भएको दुई बुँदे सहमति गल्ती भयो, पार्टीले विचार पुर्याउन सकेनः जनार्दन शर्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed