एमालेका मन्त्रीहरूको सेट नै परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको चाहना, नयाँ अनुहार ल्याउने

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्नै लाग्दा पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीहरु हटाउने र उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याउनेगरि गृहकार्य थालेका छन् । स्पेनबाट फर्किएपछि नै प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको भन्दै केही मन्त्रीहरु हटाउनेगरि छलफल थालेका हुन् । यो विषयमा प्रधानमन्त्री ओलीले … Continue reading एमालेका मन्त्रीहरूको सेट नै परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको चाहना, नयाँ अनुहार ल्याउने