चीनबाट फर्किए झलनाथ, नेपाल-चीन सम्बन्ध विकास गर्नेबारे लामो कुराकानी भएको दाबी
काठमाडौं, २८ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । काठमाडौं ओर्लिएका खनालले एयरपोर्टमा पत्रकार सम्मेलन गर्दै दुई देशबीच सम्बन्ध विकास गर्नेबारे चिनियाँ पक्षसँग लामो कुराकानी भएको स्पष्ट पारेका छन् । उनले आफूले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुख सुन हैयानसँग नेपालको … Continue reading चीनबाट फर्किए झलनाथ, नेपाल-चीन सम्बन्ध विकास गर्नेबारे लामो कुराकानी भएको दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed