चीनबाट फर्किएपछि झलनाथले लगाए वामपन्थी एकताको रटान

काठमाडौैं, २८ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आजको आवश्यकता रहेको बताएका छन् । चीन भ्रमणबाट फर्किएको खनालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै वामपन्थी एकताको विकल्प नै नरहेको बताएका हुन् । उनले प्रत्येक वामपन्थीहरुले वैज्ञानिक समाजवादलाई लक्ष्य बनाएर अगाडि बढ्नुपर्ने उनले बताए । ‘वामपन्थी एकता आजको आवश्यकता हो । यसको कुनै … Continue reading चीनबाट फर्किएपछि झलनाथले लगाए वामपन्थी एकताको रटान