घुस काण्डमा मुछिएका एमालेका मन्त्रीहरुले राजीनामा नदिने हो भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छः कांग्रेस नेता रसाइली

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले घुस काण्डमा मुछिएका नेकपा (एमाले) का मन्त्रीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता रसाईलीले मन्त्रीहरु आफैंले नैतिकाको आधारमा राजीनामा नदिने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई बर्खास्त गर्नुपर्ने बताएका हुन् । … Continue reading घुस काण्डमा मुछिएका एमालेका मन्त्रीहरुले राजीनामा नदिने हो भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छः कांग्रेस नेता रसाइली