केन्द्रीय कार्यालयबाट विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको छः कर्ण थापा (भिडिओसहित)

काठमाडौं, ३ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रीय कार्यालयबाट भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको बताएका हुन् । ‘सदस्यता नवीकरण गर्नुभएको छैन चाहिँ भन्नुभएको छैन । उहाँको सदस्यता नवीकरण … Continue reading केन्द्रीय कार्यालयबाट विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको छः कर्ण थापा (भिडिओसहित)