ऋषि धमलासँग विद्याको प्रतिक्रिया : म रोकिनेवाला छैन, अब देशव्यापी कार्यक्रम लिएर निस्किन्छु
काठमाडौं, ७ साउन । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले भने आधिकारिक रुपमा ढोका बन्द गराउने निर्णय गरेको छ । एमालेको केन्द्रीय कमिटीको नवौं बैठकमार्फत भण्डारीलाई राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकअघि नै भण्डारीको पार्टी सदस्यता नवीकरण होल्डमा राखेका अध्यक्ष केपी शर्मा … Continue reading ऋषि धमलासँग विद्याको प्रतिक्रिया : म रोकिनेवाला छैन, अब देशव्यापी कार्यक्रम लिएर निस्किन्छु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed