उषाकिरणको गुनासोः एमालेलाई नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउने रहेछन्

काठमाडौं, ७ साउन । मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले नेकपा (एमाले) लाई नैतिक समर्थन गर्न पनि नसकिने तहसम्म पुर्याइएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्र्दै उनले पुष्पलालका परिवारको एमालेप्रति देखिनेगरी नैतिक समर्थन नरहेको जस्तै आफूहरुलाई पनि त्यही तहमा पुर्याउने काम भएको बताएकी हुन् । सक्रिय राजनीतिमा फर्किने उद्घोष गरेकी पूर्व राष्ट्रपति … Continue reading उषाकिरणको गुनासोः एमालेलाई नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउने रहेछन्