विद्या भण्डारीको राजनीतिक सक्रियताबारे कान्छी छोरी निशाकुसुमको रहस्यमय मौनता

काठमाडौं, १३ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किने घोषणाले चर्चामा छिन् । उनले यो बीचमा टिभी अन्तर्वार्तादेखिा सार्वजनिक पत्रकार सम्मेलन गरेर आफू राजनीतिमा अघि बढिसकेकोले अब ब्याक नहुने स्पष्ट पारेकी छिन् । गत असार १४ गते मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको विशेष कार्यक्रममार्फत उनले आफूले एमालेको … Continue reading विद्या भण्डारीको राजनीतिक सक्रियताबारे कान्छी छोरी निशाकुसुमको रहस्यमय मौनता