प्रधानमन्त्री ओलीलाई पराष्ट्रविद् डा.पाण्डेको सुझावः ‘स्थलमार्गबाट भारत भ्रमणमा जानुस्’

काठमाडौं, १८ साउन । पराष्ट्रविद् डा.निश्चलनाथ पाण्डेले नेपाल–भारतबो बीचमा बहुआयमिक सम्बन्ध रहेको बताए । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रममा उनले नेपाल–भारतको बीचमा सांस्कृतिक, भाषिक, धार्मिक र वैवाहिक सम्बन्ध रहेको बताएका हुन् । साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १० वर्षे नेतृत्वमा भारतले उल्लेखनीय प्रगति गरेको पनि उनले बताए । यो १० वर्षमा भारतले तीब्र … Continue reading प्रधानमन्त्री ओलीलाई पराष्ट्रविद् डा.पाण्डेको सुझावः ‘स्थलमार्गबाट भारत भ्रमणमा जानुस्’