रुपन्देही कारागार प्रशासनले भन्यो : रवि लामिछानेमाथि विभेद गरिएको छैन, सामान्य कैदीहरुले पाउने सेवा सुविधा उपलब्ध गराईएको छ (विज्ञप्तीसहित)

काठमाडौं, २३ साउन । रुपन्देही कारागारले रास्वपाका सभापति रवि लामिछानेमाथि कुनै विभेद नगरेको र अन्य सामान्य कैदीहरुलाई जस्तै सेवासुविधा उपलब्ध गराएको दाबी गरेको छ । विभिन्न मिडिया र सोसल मिडियामा लामिछानेमाथि विभेद गरिएको समाचार आएपछि कारागा प्रशासनले आज साँझ विज्ञप्ती निकालेर त्यसको खण्डन गरेको हो । रुपन्द्येही कारागार प्रशासक सुरेश भण्डारीको नामा जारी गरिएको विज्ञप्तीमा … Continue reading रुपन्देही कारागार प्रशासनले भन्यो : रवि लामिछानेमाथि विभेद गरिएको छैन, सामान्य कैदीहरुले पाउने सेवा सुविधा उपलब्ध गराईएको छ (विज्ञप्तीसहित)