रामहरिलाई सभापतिबाट राजीनामा दिन निर्देशन
काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिएका छन् । संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको ‘कुलिङ पिरियड’ प्रावधानमा भएको छेडखानीमा समिति सभापति खतिवडालाई पनि नैतिक जिम्मेवार भनेर जीवन परियार नेतृत्वको समितिले भनेपछि देउवाले तत्काल राजीनामा दिन भनेका हुन् । अहिले देउवा … Continue reading रामहरिलाई सभापतिबाट राजीनामा दिन निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed