आज/भोलिभित्रै युवा नीति ल्याउँछौं : मन्त्री चौधरी

‘एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ दिने मन्त्रिपरिषद्बाट निर्णय भएको छ’काठमाडौं, २७ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि आज÷भोलिभित्रै युवा नीति ल्याउन लागेको घोषणा गरेका छन् । उनले युवाहरुको लागि सिप विकास, उद्यमशीलता र रोजगारी सिर्जनको लागि आफू दत्तचित्त भएर लागिपरेको बताए । आज (मंगलबार) रिपोर्टर्स क्लब … Continue reading आज/भोलिभित्रै युवा नीति ल्याउँछौं : मन्त्री चौधरी