नारायणकाजीले उठाए न्यायालयमाथि प्रश्न, राजनीतिक स्वार्थ पूर्ति गर्ने औजार बनेको आरोप
काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले न्यायालयको कार्यसम्पादनमा प्रश्न उठाएका छन् । उनले अहिले न्यायालयको स्थिति न्यायको लािग अदालत पुग्ने कुनैपनि नेपालीले आफ्नो सम्पर्क वा पहुँचद्धारा न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न नसके वा घुस खुवाउन नसके न्याय पाउने आशा गर्न सकिने अवस्था नभएको बताएका छन् । उनले अदालत … Continue reading नारायणकाजीले उठाए न्यायालयमाथि प्रश्न, राजनीतिक स्वार्थ पूर्ति गर्ने औजार बनेको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed