जसपाले नयाँ मन्त्रीको नाम बालुवाटार पठायो, पूरानालाई राजीनामा दिन अध्यक्ष राईको निर्देशन

काठमाडौं, ८ भदौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको छ । हिजो बसेको पदाधिकारी बैठकमा अहिले सरकारमा रहेका मन्त्रीहरु प्रदीप यादव र नवलकिशोर सुडीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेको छ । सरकारमा पठाउने बेलामा नै एक वर्षका लागि भनेर पठाएकोले … Continue reading जसपाले नयाँ मन्त्रीको नाम बालुवाटार पठायो, पूरानालाई राजीनामा दिन अध्यक्ष राईको निर्देशन