शीतलनिवासको संविधान दिवसको कार्यक्रममा सरिक भएकोबारे सुदनले दिए भिडिओ प्रष्टीकरण, ‘नेतारूहरुले शीर ठाडो नपारून् भनेर गएको हुँ’

काठमाडौं, ४ असोज । हामी नेपालका संयोजक सुदन गुरूङले हिजो शितलनिवासमा आयोजित संविधान दिवसको कार्यक्रममा सरिक भएको विषयमा उठेको प्रश्नहरुको जवाफ दिएका छन् । उनले आफू उत्सव मनाउनको लागि शीतलनिवास नगएको प्रष्टीकरण दिए । उनले आफूलाई निम्तो आउँदा सुरुमा नजाने भनेको भएपनि त्यहाँ नेताहरुपनि आउने थाहा पाएपछि नेताहरुले शीर ठाडो नपारुन् भनेर आफू गएको स्पष्ट … Continue reading शीतलनिवासको संविधान दिवसको कार्यक्रममा सरिक भएकोबारे सुदनले दिए भिडिओ प्रष्टीकरण, ‘नेतारूहरुले शीर ठाडो नपारून् भनेर गएको हुँ’