प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल नियुक्त

काठमाडौं, १२ असोज । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त भएका छन् । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा नियुक्त गरेको हो । यस्तै, प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेना नियुक्त भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको निर्णयको जानकारी गराउने क्रममा यस्तो बताएका … Continue reading प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल नियुक्त