ओली-लेखकलाई तत्काल पक्राउ गरी कारबाही अगाडि बढाउन जेन-जी अगुवाको माग (भिडिओसहित)

काठमाडौं, २१ असोज । जेन–जी अगुवा प्रदीप पाण्डेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली र लेखकलाई पक्राउ गरी कानूनी कारबाही गरिनु्पर्छ भन्नेमा सम्पूर्ण जेन–जीहरु एक रहेको बताएका छन् । गत … Continue reading ओली-लेखकलाई तत्काल पक्राउ गरी कारबाही अगाडि बढाउन जेन-जी अगुवाको माग (भिडिओसहित)