जाँचबुझ आयोगले काम गरिरहेको छ, जेनजीले अहिले नै जोहरी लिएर जानु उपयुक्त होईन : भीमसेनदास प्रधान (भिडिओ–सहित)

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री भीमसेनसाद प्रधानले जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ आयोगले काम गरिरहेको अवस्थामा तत्कालिन प्रधानमन्त्री र तत्कालिन गृहमन्त्रीलाई पक्राउ गर्न भनेर जोहरी लिएर प्रहरीकहाँ जानु गलत भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले जाँचबुझ … Continue reading जाँचबुझ आयोगले काम गरिरहेको छ, जेनजीले अहिले नै जोहरी लिएर जानु उपयुक्त होईन : भीमसेनदास प्रधान (भिडिओ–सहित)