विवादमा परिन् मन्त्री बन्ने चर्चामा आएकी टासी ल्हाजोम, नागरिकता र फ्री तिब्बत अभियानको कनेक्सन छानविनको माग

काठमाडौं, २५ असोज । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जेन–जीबाट मन्त्री बन्ने चर्चामा आएकी टासी ल्हाजोमबारे विवाद सुरु भएको छ । कर्णाली जेनजी संयोजक सुप्रिया शाहीले ल्हाजोमको नागरिकता र फ्री तिब्बत अभियानसँगको कनेक्सन छानविनको माग गरेकी छन् । कर्णाली जेनजी संयोजक शाहीले भनेकी छन्, ‘टासी ल्हाजोमको नागरिकताको विवाद रहेकाले त्यस सम्बन्धि विषयमा तत्काल छानबिन गरियोस् … Continue reading विवादमा परिन् मन्त्री बन्ने चर्चामा आएकी टासी ल्हाजोम, नागरिकता र फ्री तिब्बत अभियानको कनेक्सन छानविनको माग