काठमाडौं, २ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नेगरि रणनीतिक तयारीका साथ अघि बढेको बताएका छन् । आज बसेको सुरक्षा समितिको बैठकपछि गृहमन्त्री अर्यालले निर्वाचनको तयारीमा सरकार गम्भीरतापूर्वक लागेको बताएका हुन् । निर्वाचनको तयारीसम्बन्धी बैठकमा छलफल भएको उनको भनाई छ । उनले भने,‘आजको बैठकमा निर्वाचनको कामको तयारीबारे समितिले गरेको कामको समिक्षा … Continue reading गृहमन्त्री अर्यालको आग्रह : राजनीतिक दलहरुले अहिले लुटिएका हतियार र कैदीबन्दीहरु प्रयोग गर्दैनौं भनेर स्वघोषणा गर्नुपर्छ (भिडिओ-सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed