प्रचण्डको सचिवालयबाट गंगाले दिईन् राजीनामा

काठमाडौं, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन् । आफूलाई देखाएर निरन्तर प्रचण्ड र पार्टीविरुद्ध योजनावद्ध रुपमा प्रहार भइरहेको भन्दै उनले राजीनामा दिएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार … Continue reading प्रचण्डको सचिवालयबाट गंगाले दिईन् राजीनामा