नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित

काठमाडौं, १९ कात्तिक । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० वाम घटकहरुको एकीकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ । काठमाडौंमा भएको एकता राष्ट्रिय सम्मेलनले पार्टीको नाम, चुनाव चिन्ह, यसअघि विभिन्न दलमा आवद्ध सदस्यहरुको नयाँ दलमा हुने हैसियत, प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय … Continue reading नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित