काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आसन्न महाधिवेशनको तयारीको विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया