काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सुरक्षा परिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारमा सुरु भएको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, अर्थमन्त्री रामेश्वर खनाललगायत सहभागी छन् ।
तस्विर : केशव थापा.प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया