राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी


काठमाडौं, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी गरेका हुन् ।