काठमाडौं, ५ मंसिर । उर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा खुलेको उज्यालो नेपाल पार्टीले दल दर्ताको मान्यता पाएको छ । उक्त दलको अध्यक्ष ईं अनुपकुमार उपाध्याय हुन् । चुनाव चिह्न ‘बलेको चिम’ रहेको छ ।
कुलमानले सरकारमा बसेर पार्टी खोलेको भनेर आलोचना पनि भइरहेको छ । तर, कुलमानले चुनावको मुखमा अहिलेको जिम्मेवारीबाट अलग भएर निर्वाचनमा हाम फाल्ने तयारी गरेका छन् ।




प्रतिक्रिया