काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारत गएका छन् ।
भारतीय प्रधानन्यायाधीशको निमन्त्रणमा प्रधानन्यायाधीश राउत आज भारत प्रस्थान् गरेका हुन् ।
उनी मंसिर ९ गते साँझ स्वदेश फर्कने बताईएको छ ।

प्रतिक्रिया