रास्वपाको समानुपातिकतर्फ बन्दसूचीमा परेकी त्रिशला गुरुङको उम्मेदवारीबाट पछि हट्ने निर्णय
काठमाडौं, १८ पुष । रास्वपाबाट समानुपातिकतर्फ बन्दसूचीमा परेकी डा. त्रिशला गुरुङ आफ्नो उम्मेदवारीबाट ब्याक भएकी छिन् । उनले रास्वपाले समानुपातिक प्रतिनिधित्वको लागि उम्मेदवारको रुपमा सिफारिश गर्नु आफ्नो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय भएको उल्लेख गर्दै आभारसमेत व्यक्त गरेकी छिन् । तर, गहन आत्ममूल्यांकनपश्चात् आफू उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको उनले जानकारी गराएकी छिन् … Continue reading रास्वपाको समानुपातिकतर्फ बन्दसूचीमा परेकी त्रिशला गुरुङको उम्मेदवारीबाट पछि हट्ने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed