प्रधानमन्त्रीले राजीनामा मागेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता घुम्नकै लागि अमेरिका जाने तयारीमा, मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराए

काठमाडौं, २३ पुष । सुशीला कार्की नेतृत्वको वर्तमान नागरिक सरकारमा बसेका मन्त्रीहरु दलीय राजनीतिमा सक्रिय हुन थालेपछि सरकारकै आलोचना हुन थालेको छ । जेन–जी आन्दोलनपछि गठित यो नागरिक सरकारमा गैरदलीय व्यक्तिहरुलाई मन्त्री बनाईएको भनिएको थियो । तर, अहिले सरकारमा महत्वपूर्ण मन्त्रालय जिम्मा लिएका मन्त्रीहरु नै दलीय राजनीतिमा सक्रिय हुन थालेपछि प्रधानमन्त्री कार्कीले उनीहरुको राजीनामा मागेकी … Continue reading प्रधानमन्त्रीले राजीनामा मागेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता घुम्नकै लागि अमेरिका जाने तयारीमा, मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराए