अर्थमन्त्री खनाललाई नयाँ सरकारमा पनि दोहोर्याउने तयारी, राष्ट्रियसभामा मनोनित गरिँदै

काठमाडौं, २७ फागुन । अर्थमन्त्री रामेश्वर खनाललाई यही भूमिकामा दोहोर्याउने तयारी भएको छ । संकटको बेलामा मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका खनालको भूमिकालाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले पनि प्रशंसा गरेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलसमेत खनालको भूमिकालाई लिएर सकारात्मक छन् । रास्वपाले दुई तिहाईनजिकको बहुमत हासिल गरिसकेको अवस्था छ । अब बालेन शाहको नेतृत्वमा नयाँ सरकार … Continue reading अर्थमन्त्री खनाललाई नयाँ सरकारमा पनि दोहोर्याउने तयारी, राष्ट्रियसभामा मनोनित गरिँदै