निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि जनताकै बीचमा रहन्छु : ओली

काठमाडौं, फागुन २८ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि जनताकै बीचमा रहने बताएका छन् । ओलीले सामाजिक सञ्जाल मार्फत यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अपेक्षा गरेजस्तो मत पाउन नसकेपनि जनताकै बीचमा रहने र जनताकै लागि काम गरेर विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने जनाएका हुन् … Continue reading निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि जनताकै बीचमा रहन्छु : ओली