ओलीलाई नेतृत्वबाट हटाउन आवाज उठ्यो
काठमाडौं, २८ फागुन । नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ। गत मंसिरको अन्तिममा भएको ११औं महाधिवशेनबाट अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीलाई नेतृत्वमा निरन्तरता दिन नसकिने भन्दै पदाधिकारीमा रहेका नेताहरुले नै यो बहस सुरु गरेका छन् । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको सामना गर्न एमालेले ओलीलाई नै अध्यक्षमा महाधिवेशनमार्फत अनुमोदन गरेको थियो … Continue reading ओलीलाई नेतृत्वबाट हटाउन आवाज उठ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed