मनिष झा र सोविता गौतमलाई मन्त्री बनाउने सभापति लामिछानेको तयारी, कानून मन्त्रालयमा को ?

काठमाडौं, ६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनको तयारीमा जुटेको छ । वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा यही चैत्र १३ गते नयाँ सरकार बन्दैछ । प्रधानमन्त्रीको रूपमा बालेन शाहले चैत्र १३ गते शपथ लिने भनिएको छ । चैत्र १२ गते प्रतिनिधिसभाका सदस्यहरुको शपथ तय भएको छ । त्यसको भोलिपल्ट बालेन शाहको नेतृत्वमा सरकार बन्ने … Continue reading मनिष झा र सोविता गौतमलाई मन्त्री बनाउने सभापति लामिछानेको तयारी, कानून मन्त्रालयमा को ?