सुदन गुरुङलाई मन्त्री बनाउन रास्वपा नेतृत्व सकारात्मक, कुन मन्त्रालय पाउलान् ?

काठमाडौं, १० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह यही चैत्र १३ गते प्रधानमन्त्री बन्दैछन् । उनले रामनवीको अवसर पारेर आफ्नो शपथको लागि मिति तय गरेको बताईन्छ । रास्वपाले १८ सदस्यभन्दा बढि नहुनेगरि मन्त्रिपरिषद् बनाउने चुनावी वाचा गरेअनुसार नै बालेनले मन्त्रिमण्डल बनाउने भएका छन् । उनी यतिवेला मन्त्रिमण्डल गठनको गृहकार्यमा जुटेका छन् । … Continue reading सुदन गुरुङलाई मन्त्री बनाउन रास्वपा नेतृत्व सकारात्मक, कुन मन्त्रालय पाउलान् ?