ऋषि धमलालाई सक्रिय पत्रकारितामा फर्कन प्रकाश सुवेदीको आग्रह, भुईंमान्छे ल्याउने क्लबको अठोटप्रति सम्मान (भिडिओ–सहित)

काठमाडौं, १७ चैत्र । वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदीले क्लबलाई वार्षिकोत्सवको अवसरमा बधाई दिनुको साथै यसका सभापति ऋषि धमलालाई सक्रिय पत्रकारितमा फर्कनको लागि सुझाव दिएका छन् । उनले भने,‘क्लबलाई धेरै–धेरै बधाई छ । यसले आफ्नो २८ वर्षको यात्रा पूरा गरेको छ । म पनि ऋषिजीकै सहयात्री हुँ । हकरको रुपमा बाटोमा कराउँदै पत्रिका बेचेको म आफैं … Continue reading ऋषि धमलालाई सक्रिय पत्रकारितामा फर्कन प्रकाश सुवेदीको आग्रह, भुईंमान्छे ल्याउने क्लबको अठोटप्रति सम्मान (भिडिओ–सहित)