प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दियो यस्तो प्रष्टीकरण….

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्टीकरण दिएको छ । यसबारे प्रष्टीकरण दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाल भारत सिमाना अन्तरगत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ । ती स्थान बाहेक अन्य केही स्थानहरूमा “क्रस बोर्डर अकुपेसन“ … Continue reading प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दियो यस्तो प्रष्टीकरण….