भाडा तिर्दा पनि खुलाएन रिपोर्टर्स क्लब,सञ्चालक धमलाले गराए सरकारको ध्यानाकर्षण !

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाले सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार रिपोर्टर्स क्लब बाहिर आयोजित पत्रकार सम्मेलनमा धमलाले सम्झौताअनुसारको भाडा रकम रु. ३८ हजार ७ सय २१ समाज कल्याण परिषद्लाई तिरेको एक महिना बितिसक्दा पनि क्लबको ताला नखोलिएको बताए । धमलाले रिपोर्टर्स क्लबले … Continue reading भाडा तिर्दा पनि खुलाएन रिपोर्टर्स क्लब,सञ्चालक धमलाले गराए सरकारको ध्यानाकर्षण !