प्रतिवेदन सार्वजनिकपछि सरकार र एनसेल आमने-सामने, कानुनी लडाइँको चेतावनी
काठमाडौँ। सरकारले एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेपछि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँचको बहानामा कानूनद्वारा संरक्षित संवेदनशील र गोप्य विवरणहरू सार्वजनिक गरिएको भन्दै कम्पनीले असन्तुष्टि व्यक्त गरेको हो। बिहीबार विज्ञप्ति जारी गर्दै एनसेलले सरकारको निर्णयले संविधानले सुनिश्चित गरेको गोपनीयताको हक हनन भएको … Continue reading प्रतिवेदन सार्वजनिकपछि सरकार र एनसेल आमने-सामने, कानुनी लडाइँको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed